• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किन यति दुब्लो ?...


तिन जना झिङगाहरुमा एउटा मोटे रहेछ अर्को ठिकैको रहेछ र अर्को दुब्लो रहेछ । उनिहरु विचको कुराकानि ।
ठिकैको र दुबलोले मोटेलाई सोधेछन दाई तपाई के खाएर यति धेरै मोटाउनुहुन्छ ?
मोटेले जवाफ दिएछ म साउजिले खना खाने बेलामा उस्को दालको भाँडामा बस्छु अनि उस्ले दालसँग भाडै फालिदिन्छ त्यहि दाल खाएर मोटाउछु ।
फेरि ठिकैकोलाई सोधेछन तिमिचाहीँ किन यस्तो ?
म पनि मोटे दाईले जस्तै दालमा बस्दा एक चम्चा सँगै मलाई फालिदिन्छ म तेहि खान्छु अनि ।
पातलेलाई सोधेछन तिमिचाहीँ किन यति दुब्लो त ?
म पनि तपाईहरुले जस्तै दालमानै बस्छु तर मेरो त साउजिले दालसँगै मलाई पनि चुसेर फालिदिन्छ त्यहि भएर नि ।